Headlines News :
Home » » मिति २०७३ साल पुस १५ गते IN-MAPS परियोजनामा मध्याबधि अनुगमन टोलीको फील्ड अवलोकन

मिति २०७३ साल पुस १५ गते IN-MAPS परियोजनामा मध्याबधि अनुगमन टोलीको फील्ड अवलोकन

Written By Jadibuti Association of Nepal on रविवार, १ जानेवारी, २०१७ | १:३६:०० PM

        यस फील्ड अवलोकन कार्यक्रममा यस नेपाल जडिबुटी ब्यवसायी संघ सुर्खेतको कार्यक्षेत्र अन्तरगत पर्ने जडिबुटी सामुदायीक बन धारापानी ५ मा वितरण गरीएका टिमुर र चिउरीको विरुवा तथा स्थानीय किसान तथा सा.ब मा लगाईएका विरुवाको अवलोकन गरी स्थानीय किसान लाई भएको उपलब्धी तथा समस्या हरुको जानकारी लिदै आगामी दिनमा कसरी जाने विषयमा छलफल गरिएको थियो । यस कार्यक्रममा स्थानीय सामुदायीक बनका पदाधिकारी १२ जना तथा अवलोकन टिमका रामु सुबेदी, डा.हरी शर्मा न्यौपाने, सुसान्त आर्चाय तथा जि.आई जेड नेपालका नविन गुप्ता र जवान शाखा सुर्खेत की सामाजिक परिचालक लिला लामीछानेको सहभागीता रहेको थियो ।












Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC