यस फील्ड अवलोकन कार्यक्रममा यस नेपाल जडिबुटी ब्यवसायी संघ सुर्खेतको कार्यक्षेत्र अन्तरगत पर्ने जडिबुटी सामुदायीक बन धारापानी ५ मा वितरण गरीएका टिमुर र चिउरीको विरुवा तथा स्थानीय किसान तथा सा.ब मा लगाईएका विरुवाको अवलोकन गरी स्थानीय किसान लाई भएको उपलब्धी तथा समस्या हरुको जानकारी लिदै आगामी दिनमा कसरी जाने विषयमा छलफल गरिएको थियो । यस कार्यक्रममा स्थानीय सामुदायीक बनका पदाधिकारी १२ जना तथा अवलोकन टिमका रामु सुबेदी, डा.हरी शर्मा न्यौपाने, सुसान्त आर्चाय तथा जि.आई जेड नेपालका नविन गुप्ता र जवान शाखा सुर्खेत की सामाजिक परिचालक लिला लामीछानेको सहभागीता रहेको थियो ।
मिति २०७३ साल पुस १५ गते IN-MAPS परियोजनामा मध्याबधि अनुगमन टोलीको फील्ड अवलोकन
Written By Jadibuti Association of Nepal on रविवार, १ जानेवारी, २०१७ | १:३६:०० PM
Labels: video,Audio
सुचना
लेबल
- कार्याक्रमहरु (15)
- हाम्रो बारेमा (10)
- गुणस्तर (8)
- सुचना (8)
- जडिबुटी विवरण (3)
- विविध (3)
- संपर्क गर्नुहोस (3)
- खोजनुहोस् (2)
- डाउनलोड (2)
- सुर्खेत (2)
- गृह पृस्ठ (1)
- पदाधिकारी बिवरण (1)
- फोटो संग्रहालय (1)
- हाम्रो संकलन (1)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !