Headlines News :
Home » » नर्सरी निर्माण तथा ब्यवस्थापनको लागी ब्यवसायिक योजना गोष्ठी २०७३–०९–०७

नर्सरी निर्माण तथा ब्यवस्थापनको लागी ब्यवसायिक योजना गोष्ठी २०७३–०९–०७

Written By Jadibuti Association of Nepal on रविवार, १ जानेवारी, २०१७ | ११:३६:०० AM

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेत
वि.न.पा –९ आवास क्षेत्र 
मिति २०७३–०९–०७
परिचय :-
 औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल एकिकृत ब्यापार रणनिति परियोेजना को लागि जर्मन सहयोग तथा जी.आइ.जेड को प्राविधिक सहयोगमा समाबेशी आर्थिक विकास कार्यक्रम अन्तरगर्त नेपाल जडिबुटी ब्यावसायी संघ प्रधान कार्यालय नेपागन्ज तथा जिल्ला जडिबुटी ब्यावसायी संघ शाखा कार्यालय  सुर्खेत द्धारा सुर्खेत जिल्लाका बिभिन्न १३ बटा गा.वि.स मा २३ वटा सामुदायीक  सा.व मा यो कार्यत्रम सन्चालन भइ रहेका छ । जसमा बीरेन्द्रनगर नगरपालिका वडा नं २१ मा पर्ने अम्बिका देवी सा.ब मा नर्सरी निर्माण गर्ने काम शुरु गर्नका लागी ब्यवसायीक योजना तयार पारिएको छ ।
उद्देश्य :- 
यस  कार्यक्रमको उद्देश्य सा.व.उ.स लाई लक्षित गरी सा.ब वनका पदाधिकारी एंव उपभोक्तालाई जडिबुटी खेतिमा अभिप्रेरित गदै जडिबुटीको नर्सरी स्थापना गरी आयआर्जमा बृद्धी गराउनुको साथै , निर्यात बढाउने , आर्थिक उन्नती बढाउने, र ब्यापार घाटा घटाउनु हो । 
क्रियाकलाप :-
  • मिति २०७३/०९/०७ गतेको कार्यक्रममा  GIZ नेपालका क्षेत्रीय प्रबन्धक सुनिल लामा सरले Business Plane  को उद्देश्यको बारेमा स्पष्ट पार्नु भएको थियो ।
  • मिति २०७३/०९/०७–०८ गतेको कार्यक्र २ दिनका लागि थियो यसमा अम्बिका देवी सा.बका पदाधिकारी तथा जवान शाखा सुर्खेतका पदाधिकारी कर्मचारी र GIZ नेपालका कर्मचारीहरुको संयुक्क्त छलफल Nursery Business Plane तयार पारिएको थियो ।
  • उक्त कार्यक्रमको संचालन जवान शाखा सुर्खेतका महा–सचिब मोती शर्मा ज्यूले गर्नु भएको थियो । भने सभापति जवान शाखा सुर्खेतका अध्यक्ष हेमराज ज्यूले गर्नु भएको थियो । कार्यत्रममा पमुख अधिथि जिल्ला बन कार्यालय सुर्खेतका हेमराज विष्ट ज्यू ले गर्नु भएको थियो । र यस्तै अतिथिको रुपमा HVAP  का आयोजना प्रमुख राजेन्द्र प्रसाद भारी रहनु भएको थियो । 
  • नर्सरीको नाम अम्बिका देवी जडिबुटी नर्सरी नामाकरण गरिएको थियो । 
  • Business Plane  बनाउदा ९५००००।– GIZ बाट सहयोग हुने र बाँकी ८१००००।–स्रोत जुटाईनुपर्ने र जम्मा १७६००० मा नर्सरी निर्माण गरी मुनाफा लिन सिकने विषयमा प्रस्ट पारिएको थियो । 
qm=;
;xefuLsf] gfd
7]ufgf
1
x]d/fh lji6
lh=a ;'v]{t
2
;'lgn nfdf
GIZ
3
ljlghf g]kfn
GIZ
4
c?0f z'Snf
hjfg g]kfnuGh
5
/fh]Gb| k|;fb ef/L
Pr=le=P=kL ;'v]{t
6
;'{o k|;fb zdf{
lh=a=;'v]{t
7
l8NnL /fd cfrfo{
clDasf ;f=a
8
w'a{/fh rfnL;]
clDasf ;f=a
9
tf/fs];/ bsfn
clDasf ;f=a
10
wd{/fh bsfn
clDasf ;f=a
11
lha|fOn aS;
clDasf ;f=a
12
lgd{nf s6]n
clDasf ;f=a
13
cGhnL zdf{
clDasf ;f=a
14
skLn k|;fb bfxfn
clDasf ;f=a
15
e'jfgL k|;fb pkfWo
clDasf ;f=a
16
df]lt k|;fb rkfO{
hjfg ;'v]{t
17
s[i0f yfkf
hjfg ;'v]{t
18
8Da/ k|;fb ltjf/L
hjfg ;'v]{t
19
x]d/fh clwsf/L
hjfg ;'v]{t
20
df]lt /fd zdf{
hjfg ;'v]{t
21
lnfnf  nfld5fg]
hjfg ;'v]{t
22
emns jnL
hjfg ;'v]{t
23
>j0f /fh zfxL
hjfg ;'v]{t
24
gGb nfn zdf{
hjfg ;'v]{t
25
ho;/f /]UdL
clDasf ;f=a
26
xl/ k|;fb zdf{
hjfg ;'v]{t
27
;'gLn jnL
clDasf ;f=a
28
wg axfb'/ a'9f
hjfg ;'v]{t
29
8Da/ axfb'/ e08f/L
hjfg ;'v]{t
30
gljg u'Ktf
GIZ









Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC