Headlines News :
Home » » चिउरी

चिउरी

Written By Jadibuti Association of Nepal on बुधवार, १८ नोव्हेंबर, २०१५ | १:४१:०० PM

चिउरी नेपालको पहाडी भूभागमा पाइने रुख । यसको फल खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ भने बिऊ पेलेर निकालिएको तेल भुटनको रूपमा प्रयोग गरिन्छ ।


वनस्पति, (अङ्ग्रेजी: Plantae) पृथ्वीको सजीव प्राणी मध्ये एक हो। यस अन्तर्गत रुख, बुट्यान, पोथ्रा, सुक्ष्म वनस्पति लगायतका सजीव बिरुवाहरू पर्दछन्। वनस्पतिको बारेमा अध्ययन गर्ने विज्ञानलाई वनस्पति विज्ञान भनिन्छ। वनस्पतिलाई दुई भागमा बडीएको छ
फुल फुल्ने
फुल नफुल्ने
वनस्पति
चिउरी
पाँचखालमा फलेको चिउरी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Ericales
परिवार: Sapotaceae
उपकुल: Sapotoideae
वंश: Diploknema
वैज्ञानिक नाम
Diploknema butyracea
Roxb., H.J. Lam [१]
पर्याय
Aesandra butyracea (Roxb.) Baehni.
Bassia butyracea Roxb.
Madhuca butyracea (Roxb.), J. F. Macbr.[१]
चिउरीको रुख


चिउरीको रुखमा फलेको फल
चिउरीको बोट

चिउरीको फूलको कोपिला
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC