
जि.आइ.जेड नेपाल को आर्थिक सहयोग तथा नेपाल जडिबुटी ब्यावसायी संघ केन्दिय कार्यलय नेपालगन्जको सम्बन्वयमा जडिबुटी संग सरोकार राख्ने मुल्य श्रृखलामा आवद्ध सबै छनौट ७ जिल्लाका ३६ जना सहभागीहरुलाई विभिन्न १० क्षेत्रको अवलोकन भ्रमण गरिएको थियो । भ्रमण टिममा जवान केन्दियकार्यलय प्रतिनिधी मोहमद साहबन, कानुनी सल्लाकार भानुभक्त ढकाल,सदस्य शान्ता ज्ञवाली,कार्यक्रम संयोजक अरुण शुक्ला, लेखा प्रशासनका सत्यनारायण चौधरी, क्ष्ल(ःब्एक् परियोजनाका सन्तोस पौडेल, सुर्खेत शाखाका अध्यक्ष हेमराज अधिकारी,महासचिब मोतिराम शर्मा, लालीगुरास सा.ब का अध्यक्ष सुरेन्द्र ढकाल, नयापानी गुफा सा.ब का सचिब प्रेम घर्ति, जनएकता सा.ब का अध्यक्ष पदम वली, जडिबुटी सा.ब का सदस्य भरत वली लगायत प्युठान,दाङ,बाके, कैलाली,कन्चनपुर,सुर्खेतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भ्रमणमा बारा जिल्लको तामागडी प्रशोधन केन्द्र,धनुषाको सा.ब मा रहेको जडिबुटी खेती,बनस्पती कार्यलय धनुषाको जडिबुटी नर्सरी, निजि खेति,काँकरभिट्टामा रहेको गजुर मुखी हर्बल पलान्ट, नर्सरी र ५० बिगाह निजि जग्गामा लगाईएको जडिबुटी खेति, उदयपुरको कुर्रमुची नेपालटार रउतामा भएको तेजपात (थापा बास्पीकरण केन्द्र) तेजपात प्रसोधन पलान्ट, तेजपातको ब्यावसायीक खेती बाराको निजगडमा फ्ल्योर कम्पनी प्रा.लि.,औषधि कम्पनी र सल्यान बनस्पति कार्यलय कपुरकोटमा भएको नर्सरी खेति अवलोकन गरी सम्पन्न गरीएको थियो ।
As this kills life virus, Protegent360 kills device virus
उत्तर द्याहटवाhttps://www.protegent360.com/antivirus.html
If U Want to Save From Viruses Install Protegent360
उत्तर द्याहटवाhttps://www.protegent360.com/antivirus.html