मिती २०७३/०९/१४ गतेका दिन यस नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेतको जवानको कार्यालयमा यस संस्थाका कार्यसमितीका अध्यक्ष हेमराज अधिकारी, सदस्य डम्बर प्रसाद तिवारी, नन्दलाल शर्मा, इन्द बहादुर खत्री, कृष्ण थापा, तथा संस्थाका कर्मचारी र जी.आई.जेड नेपालमा नविन गुप्ता तथा मुल्याङकन टोलिका रामु सुबेदी, डा. हरी न्यौपाने, सुशान्त आचार्य संग सस्थाको गतिविधि,समस्या,सझब तथा भविष्यका योजनाको बारेमा छलफल गरिएको थियो । साथै अविका देवी सा.व पदाधिकारी, जिल्ला बन, देउति हर्बल मा पुगी छलफल गरीएको थियो ।
IN-MAPS परीयोजना अन्तरगर्त मध्यवति अनुगम टोली संगको छलफल २०७३/०९/१४
Written By Jadibuti Association of Nepal on रविवार, १ जानेवारी, २०१७ | १२:२६:०० PM
Related articles
Labels: video,Audio
सुचना
लेबल
- कार्याक्रमहरु (15)
- हाम्रो बारेमा (10)
- गुणस्तर (8)
- सुचना (8)
- जडिबुटी विवरण (3)
- विविध (3)
- संपर्क गर्नुहोस (3)
- खोजनुहोस् (2)
- डाउनलोड (2)
- सुर्खेत (2)
- गृह पृस्ठ (1)
- पदाधिकारी बिवरण (1)
- फोटो संग्रहालय (1)
- हाम्रो संकलन (1)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !