- नेपाली नागरिक हुनु पर्ने ।
- जडीबुटीको संकलन, खरिद बिक्रि, खेती, वा जडीबुटी लघु वन पैदावारहरुको सदुपयोग सम्बन्धि उद्योगमा सलग्न व्यक्ति वा संस्था हुनु पर्ने छ ।
- नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भई जडीबुटी सम्बन्धि कारोबार (गैह्रकाष्ठ वनपैदावार) गर्ने मान्यता प्राप्त कुनै फर्म, कम्पनी, संस्थान, उद्योग व्यापार सम्बन्धि संघसंस्थाहरु यस संघको साधारण सदस्य हुन सक्ने छन ।
- जडीबुटी व्यवसाय वा सो सम्बन्धि अध्यान अनुसन्धान गर्ने संस्थामा कम्तिमा १० वर्ष काम गरेको व्यक्तिलाई निजले काम गरेको संस्थाले प्रमाणित गरिदिएमा यस संघको साधारण सदस्य प्रदान गर्न सकिने छ ।
- जडीबुटी खेती, नर्सरी वा अन्य तरिकाले जडीबुटी उत्पादन सम्बन्धि कार्यमा कम्तिमा ५ वर्ष सलग्न व्यक्तिलाई यस संघको साधारण सदस्यता प्रदान गर्दा निजले सम्बन्धित गाविसबाट सो सम्बन्धि प्रमाण पेश गनुपर्ने छ ।
- 18 वर्ष पुगेको हुनु पर्ने ।
- सदस्यताको लागि नियमानुसार शुल्क तिरेको वा योग्यता पुगेको व्यक्ति हुनु पर्ने छ ।
Home »
हाम्रो बारेमा
» सदस्यता लिनको लागि योग्यता
सदस्यता लिनको लागि योग्यता
Written By Jadibuti Association of Nepal on सोमवार, २३ मार्च, २०१५ | ३:०१:०० PM
Labels: video,Audio
हाम्रो बारेमा
लेबल
- कार्याक्रमहरु (15)
- हाम्रो बारेमा (10)
- गुणस्तर (8)
- सुचना (8)
- जडिबुटी विवरण (3)
- विविध (3)
- संपर्क गर्नुहोस (3)
- खोजनुहोस् (2)
- डाउनलोड (2)
- सुर्खेत (2)
- गृह पृस्ठ (1)
- पदाधिकारी बिवरण (1)
- फोटो संग्रहालय (1)
- हाम्रो संकलन (1)