Headlines News :
Home » » सदस्यता लिनको लागि योग्यता

सदस्यता लिनको लागि योग्यता

Written By Jadibuti Association of Nepal on सोमवार, २३ मार्च, २०१५ | ३:०१:०० PM

  • नेपाली नागरिक हुनु पर्ने ।
  • जडीबुटीको संकलन, खरिद बिक्रि, खेती, वा जडीबुटी लघु वन पैदावारहरुको सदुपयोग सम्बन्धि उद्योगमा सलग्न व्यक्ति वा संस्था हुनु पर्ने छ ।
  • नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भई जडीबुटी सम्बन्धि कारोबार (गैह्रकाष्ठ वनपैदावार) गर्ने मान्यता प्राप्त कुनै फर्म, कम्पनी, संस्थान, उद्योग व्यापार सम्बन्धि संघसंस्थाहरु यस संघको साधारण सदस्य हुन सक्ने छन ।
  •  जडीबुटी व्यवसाय वा सो सम्बन्धि अध्यान अनुसन्धान गर्ने संस्थामा कम्तिमा १० वर्ष काम गरेको व्यक्तिलाई निजले काम गरेको संस्थाले प्रमाणित गरिदिएमा यस संघको साधारण सदस्य प्रदान गर्न सकिने छ ।
  • जडीबुटी खेती, नर्सरी वा अन्य तरिकाले जडीबुटी उत्पादन सम्बन्धि कार्यमा कम्तिमा ५ वर्ष सलग्न व्यक्तिलाई यस संघको साधारण सदस्यता प्रदान गर्दा निजले सम्बन्धित गाविसबाट सो सम्बन्धि प्रमाण पेश गनुपर्ने छ ।
  •  18 वर्ष पुगेको हुनु पर्ने ।                                             
  •  सदस्यताको लागि नियमानुसार शुल्क तिरेको वा योग्यता पुगेको व्यक्ति हुनु पर्ने छ ।
Share this article :

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC