Headlines News :
Home » » सदस्यता

सदस्यता

Written By Jadibuti Association of Nepal on सोमवार, २३ मार्च, २०१५ | २:१८:०० PM




जडीबुटी व्यवसाय संग सम्बन्धित कृषक,उत्पादनकर्ता, स्थानिय व्यापारी, निर्यातकर्ता,जडीबुटी प्रशोधन उद्योग,आर्युेवेदिक औषधी वा सौन्दर्य प्रशोधन उद्योग एवं जडीबुटी व्यवसायलाई प्राविधिक सेवा प्रदान गर्ने व्यक्ति वा संस्था ।
  • संस्थापक सदस्य : यस किसिमको सदस्यता यस संघलाई स्थापना गर्ने प्रथम १५ जनालाई प्रदान गरिनेछ र यसको लागी सदस्यता शुल्क रु २००० र रजिष्ट्रेशन दस्तुर रु ५०० गरि जम्मा रु २५,०० हुनेछ ।
  • सादारण सदस्य : यस संघको सदस्यता योग्यता पगेका कुनै पनि ब्यक्ति वा संस्थालाई  प्रदान गरिने छ र यसको लागि रजिष्ट्रेशन दस्तुर रु ५००  र सदस्यता शुल्क रु ५०० गरि जम्मा रु १००० हुनेछ । 
  • आजीवन सदस्य: संस्थाको  उद्देश्य अनुरुपको कार्यमा संलग्न कुनै पनि ब्यक्ति वा संस्थाले यस संस्थाको लागि रु १०००० तिरी कुनै ब्यतिmले आजीवन सदस्यता लिन सक्ने छ ।
  • मानार्थ सदस्य: जडिबुटी संरक्षण, संवर्धन वा सदुपयोग गर्ने सम्बन्धि अनुसन्धान गरि यस क्षेत्रलाई विशेष योगदान पु¥याउने ब्यक्ति, राष्ट्रको विकास सम्बन्धि कुनै विशेष कार्य गरेको ब्यतिm वा अन्य कुनै किसिमले देश, समाजलाई विशेष हित हुने गरि नाम कमाएको स्वदेशी अथवा विदेशी ब्यतिmलाई यस संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिने छ 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC