Headlines News :
Home » » गतिविधि

गतिविधि

Written By Jadibuti Association of Nepal on गुरुवार, २ ऑगस्ट, २०१८ | ५:०९:०० PM

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेत :
                                                                                                   Date : 2075/04/16

         औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल एकिकृत ब्यापार रणनिति परियोजना को लागि Enhanced integrated framework (EIF),GIZ र नेपाल सरकारको आर्थिक सहयोगमा संचालित औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल ब्यापार एकीकृत रणनिति कार्यान्वय परियोजना अन्तरगत यस नेपाल जडिबुटी ब्यवसायी संघ जिल्ला शाखा सुर्खेतको कार्यालयमा यस संघका अध्यक्ष हेमराज अधिकारी ज्युको अध्यक्षतामा नर्माकन्सल्टेन्सी काडमाडौका तिन जना प्रतिनिधि राजेश राई,डा. विरेन्द्र विर बस्तेत, दिपेश प्याकुरेल , जि.आई जेड नेपालका नविन कुमार गुप्ता यस सुर्खेत शाखा कार्यालयका पदाधिकारी डम्बर तिवारी,हरी प्रशाद शर्मा,नन्दलाल शर्मा, महासचिब मोतिराम शर्मा विच संघले हाल सम्म गरेका गतिविध तथा आगामी दिनमा के कस्ता खालका गतिविभि सन्चालन गरेमा जडिबुटी क्षेत्रमा विकास तथा प्रवधन हुन सक्छ भन्ने हेतुले पोजेक्ट पा्रेपोजल डेभलपमेन्ट कर्णाली प्रदेश स्थरिय योजनाको बारेमा सुझाब आदान प्रदान तथा छलफल गरिएको थियो । 





Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC