Headlines News :
Home » » जडीबुटी खेती उपकरण शिलबन्दी बोलपत्र आव्हान समबन्धी १५ दिने सुचना ।।।

जडीबुटी खेती उपकरण शिलबन्दी बोलपत्र आव्हान समबन्धी १५ दिने सुचना ।।।

Written By Jadibuti Association of Nepal on मंगळवार, १७ जुलै, २०१८ | ३:१४:०० PM

प्रथम पटक प्रकाशित : २०७५ साउन १ गते ।

          नेपाल जडीबुटी ब्यवसायी संघ (जवान) नेपालगञ्जले जीआईजेको सहयोगमा औषधीय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल एकिकृत बयापार रणनिती कार्यान्यन परियोजना अन्र्तगत सुव्वस्थित ढंगले खेति तथा संकलन गर्नको लागि प्युठान,दाँङ,सुर्खेत जिल्लाहरुमा तपसिलमा उल्लेखित सामाग्रीहरुको आवश्यकता भएको हुँदा यो शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संघको कार्यालयमा नै आई आफुले उपलब्ध गराने सामाग्रीको गुणस्तर ,कम्पनी (ISO Certified) दररेट सहितको शिलबन्दी बोलपत्र बुझाउन हुन अनुरोध गरिन्छ । बोलपत्र दस्तुर फिर्ता नहुने गरी रु ३००० (तिन हजार रुपैयाँ) मात्र कायम गरिएको छ । थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न सकिनेछ । धन्यबाद ।।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC