Headlines News :
Home » » हाईटेक नसरी निर्माण

हाईटेक नसरी निर्माण

Written By Jadibuti Association of Nepal on बुधवार, २ ऑगस्ट, २०१७ | १२:०६:०० PM

            मिती २०७४ साल असार १६ गते जि.आई.जेडको आर्थिक सहयोग, गोलोबल विजनेसको प्राविधिक सहयोग तथा जवानको सक्रियतामा वि.न.पा ११ स्थित अम्बिकादेबी सामुदायीक बनमा हाईटेक नसरी निर्माण गरि अम्बिकादेबी सामुदायीक बन सुर्खेतका अध्यक्ष डिल्ली राम आचार्य ज्यूको अध्यक्षता तथा  सुर्खेत जिल्लाका सहायक बन अधिकृत सुर्यप्रसाद शर्माको प्रमुख अथित्यता, इलाका बन कार्यालयका सेर बहादुर रोकाय, जि.आई जेड नेपालका नविन गुप्ता, गोलोबल विजनेसका प्राविधिक  भिम बहादुर रोकाय  यस नेपाल जडिबुटी संघ सुर्खेत शाखाका अध्यक्ष हेमराज अधिकारी,महासचिब मोतिराम शर्मा , जवन शाखा सुर्खेतका कर्मचारी तथा सामुदायीक बनका प्रतिनिधि सदस्यहरुको सहभागीतामा  हाईटेक नर्सरी हस्तान्तरण कार्यक्रम सन्चालन गरिएको थियो । यस कार्यक्रमा आगामी दिनमा नर्सरी विकास, विरुवा उत्पादन,बजारिकरण तथा सुरक्षाको लागी छलफल गरिएको थियो ।

कार्यक्रमका केही झलकहरु :




Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC