Headlines News :
Home » » असल खेती अभ्यास तालीम मिति २०७३–११–३०/२०७३–१२,–१,२,३

असल खेती अभ्यास तालीम मिति २०७३–११–३०/२०७३–१२,–१,२,३

Written By Jadibuti Association of Nepal on गुरुवार, २३ मार्च, २०१७ | १:०३:०० PM

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेत
वि.न.पा –९ आवास क्षेत्र
असल खेती अभ्यास तालीम
मिति २०७३–११–३०/२०७३–१२,–१,२,३
  • परिचय ः

 औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल एकिकृत ब्यापार रणनिति परियोेजना को लागि जर्मन सहयोग तथा जी.आइ.जेड को प्राविधिक सहयोगमा समाबेशी आर्थिक विकास कार्यक्रम अन्तरगर्त नेपाल जडिबुटी ब्यावसायी संघ प्रधान कार्यालय नेपागन्ज तथा जिल्ला जडिबुटी ब्यावसायी संघ शाखा कार्यालय  सुर्खेत द्धारा सुर्खेत जिल्लाका बिभिन्न १३ बटा गा.वि.स मा २३ वटा सामुदायीक वन मध्य ४वटा सामुदायीक बनमा यो कार्यक्रम संचालन गरीएको छ । जस अनुसार असल खेती अभ्यास तालीम सा.ब र उपभोक्ता किसानहरुको सहभागीतामा तयार पारिएको छ ।

  • क्रियाकलाप ः 

मिति २०७३÷११÷३० र मिती २०७३ ÷१२÷०१  गतेका दिन १ ओटा सा.ब सिद्धथर्केनी सामुदायीक बन जबुर्टा – ७ गरगरे का सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३० जनाको सहभागीतामा दुई दिने  असल खेती अभ्यास तालीमे  सच्चालन  गरीएको थियो ।
मिति २०७३÷१२÷०२ र ०३  गतेका दिन दुई ओटा सा.ब  लालीगुराँस सा.ब रतु–७ र कालिका सा.ब रतु–३ का सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३० जनाको सहभागीतामा  निगालपानी बजारमा दुईदिने असल खेती अभ्यास तालीमे   सच्चालन  गरीएको थियो ।
यस असल खेति  अभ्यास तालीम प्रशिक्षक बेदनिधि शर्मा र ललित प्रसाद कट्टेल,जि.आई.जेड नेपालबाट सन्तोष पौडेल,नविन कुमार गुप्ता तथा जवान सुर्खेत शाखाका सामाजिक परिचालक श्रवण राज शाही र लिला लामीछानेको सहभागीता रहेको थियो ।

  • उपलब्धि ः

यस असल खेति  अभ्यास तालीममा टिमुर खेति सम्बन्धि तिन वटा सामुदायीक बनका ६० जना किसानले टिमुरको उत्पादन देखी बजारीकरण सम्मको ज्ञान सिप प्रयोगत्मक तरिकाद्धारा सिकाईएको  थियो ।
प्राकृतिक रुपमा संरक्षीत टिमुर उत्पादन लिने भएकोले यस बारेका किसानलाई ज्ञान नभएको हुदाँ असल खेति  अभ्यास तालीमले थप टिमुर खेतिमा आर्कषण तथा  उत्पादन वृद्धीमा सहयोग पु¥याउने देखीएको थियो ।

  • निस्कर्ष ः

टिम्मुरको असल खेति  अभ्यास तालीम सम्बन्धि किसान तथा सा.पको सहभागीतामा जम्मा ३ वटा सा.ब मा माथि उल्लेखीत मितिमा असल खेति  अभ्यास तालीम सम्पन्न गरिएको थियो ।
आगामीदिनहरुमा असल खेति  अभ्यास तालीम पश्चात  किसानले ब्यवसायीक रुपमा खेती गरि लागतको  अभिलेख राखी खेतिगर्ने निस्कर्ष निकालिएको थियो ।

यस कार्यक्रमाका केही झलकहरु 






Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC