Headlines News :
Home » » नेपाल जडीबुटी ब्यावसायी संघ सुर्खेतले कामगरिरहेका क्षेत्रहरु र शाखा तथा कार्यक्रम संचालन क्षेत्रहरु

नेपाल जडीबुटी ब्यावसायी संघ सुर्खेतले कामगरिरहेका क्षेत्रहरु र शाखा तथा कार्यक्रम संचालन क्षेत्रहरु

Written By Jadibuti Association of Nepal on सोमवार, २८ डिसेंबर, २०१५ | ९:११:०० AM

        नेपाल जडिबुटी ब्यवसायी संघ,सुर्खेत शाखाले सुर्खेत जिल्ला लगायत अन्य छिमेकी जिल्लामा रहेका विभिन्न किसिमका जडीबुटी एवं अन्य लघु वन पैदावारहरुको संरक्षण, सम्वद्र्धन एवं समुचित सदुपयोग गर्ने र यस कार्यमा सलग्न व्यक्ति एवं संस्थाहरुको हकहित संरक्षण गर्दै देश विकासको कार्यमा संलग्न हुने यस संस्थाको उद्देश्य भएकोले सुर्खेत शाखाको स्थापना मिति २०७१÷०८÷१८ गते भई मिति २०७१÷०९÷२३ च.न ३२४४ अनुसार श्री जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा शाखा सञ्चालनको अनुमति लिई वि.न.पा.– ९, आवास क्षेत्रमा कार्यालय सञ्चालन भई रहेको छ । र विभिन्न ठाँउमा जडिबुटी सम्बन्धि तालीमहरु पनी संचालन गदै आईरहेको छ ।
 नेपाल जडिबुटी ब्यवसायी संघका शाखा तथा कार्यक्रम संचालन क्षेत्रहरु 



नेपाल जडीबुटी ब्यावसायी संघ शाखा सुर्खेतले कामगरिरहेका क्षेत्रहरु 



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC