Headlines News :
Home » » REDD अनुगमन १ दिने गोष्टि

REDD अनुगमन १ दिने गोष्टि

Written By Jadibuti Association of Nepal on रविवार, १२ जुलै, २०१५ | ७:४०:०० AM



 अनुगमन १ दिने गोष्ठी
  मध्यपश्चिमाञ्चल क्षेत्रिय बन निर्देशनालय सुर्खेत द्धारा आयोजना गरिएको बन कार्वन मापन तथा अनुगमन को जानकारी सम्बन्धि लेखपराजुल –६ सत्तरी, सुर्खेतमा मिति २०७१–०३–२६ गते शनिबारको दिनमा गरीएको एक दिने गोष्ठीमा विद्यालयका शिक्षक, सामुदायीक बनका प्रतिनीधि र राजनितिक कर्मीहरु लगायत २५ जनाको सहभागीता भएको थियो । गोष्ठिमा क्षेत्रिय वन तालिम केन्द्र सुर्खेतका मुन बहादुर रावत, नेपाल जडिबुटी ब्यवसायिक संघ सुर्खेतका महासचिब मोति शर्मा,  ना=सु केशब सुबेदी, सिता वि=सि, इलाका बन कार्यलय छिन्चुका फरेस्ट भोजप्रसाद उपाध्याय, ब=र टोपलाल चपाई जलबायु परिवर्तनका विषयमा आफ्नो भनाई राखेका थिए । 

Click Here = २०७१ साल कात्तिक १९ गते अफिस अवलोकल सोधपुछ जडिबुटीको बारेमा जर्मन देखी ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC