मध्यपश्चिमाञ्चल क्षेत्रिय बन निर्देशनालय सुर्खेत द्धारा आयोजना गरिएको बन कार्वन मापन तथा अनुगमन को जानकारी सम्बन्धि लेखपराजुल –६ सत्तरी, सुर्खेतमा मिति २०७१–०३–२६ गते शनिबारको दिनमा गरीएको एक दिने गोष्ठीमा विद्यालयका शिक्षक, सामुदायीक बनका प्रतिनीधि र राजनितिक कर्मीहरु लगायत २५ जनाको सहभागीता भएको थियो । गोष्ठिमा क्षेत्रिय वन तालिम केन्द्र सुर्खेतका मुन बहादुर रावत, नेपाल जडिबुटी ब्यवसायिक संघ सुर्खेतका महासचिब मोति शर्मा, ना=सु केशब सुबेदी, सिता वि=सि, इलाका बन कार्यलय छिन्चुका फरेस्ट भोजप्रसाद उपाध्याय, ब=र टोपलाल चपाई जलबायु परिवर्तनका विषयमा आफ्नो भनाई राखेका थिए ।
Home »
» REDD अनुगमन १ दिने गोष्टि
REDD अनुगमन १ दिने गोष्टि
Written By Jadibuti Association of Nepal on रविवार, १२ जुलै, २०१५ | ७:४०:०० AM
लेबल
- कार्याक्रमहरु (15)
- हाम्रो बारेमा (10)
- गुणस्तर (8)
- सुचना (8)
- जडिबुटी विवरण (3)
- विविध (3)
- संपर्क गर्नुहोस (3)
- खोजनुहोस् (2)
- डाउनलोड (2)
- सुर्खेत (2)
- गृह पृस्ठ (1)
- पदाधिकारी बिवरण (1)
- फोटो संग्रहालय (1)
- हाम्रो संकलन (1)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !