Headlines News :
Home » » १ दिने ब्यबसायिक कृषि उत्पादन र बजारीकरण सम्बन्धि तालिम

१ दिने ब्यबसायिक कृषि उत्पादन र बजारीकरण सम्बन्धि तालिम

Written By Jadibuti Association of Nepal on रविवार, १२ जुलै, २०१५ | ८:०९:०० PM

जिल्ला बिकास समिति सुर्खेत को आर्थिक सहयोग र कृषि सहकारी संघ को आयोजनामा सुर्खेतका ३ ओटै क्षेत्रमा १ दिने ब्यबसायिक कृषि उत्पादन र बजारीकरण सम्बन्धि तालिम संचालन भएको थियो  क्षेत्र न १ मा अध्यक्ष लक्ष्मी गौतम ,  क्षेत्र न २ मा सचिब रेसम जी .सी ,  क्षेत्र न ३  मा उपाध्यक्ष पंचकला रावत को   अध्यक्षतामा तालिम संचालन भयको थियो ।  तालिमको  प्रशिक्षण  संघका कोषाध्यक्ष मोतीराम शर्मा, बरिष्ठ कृषि बिकाश अधिकृत बिजय गिरि, किसान परियोजनाका हरिबोल न्यौपाने संघका सदस्य गोरख आचार्य र सहकारी डिभिजन कार्यालयका प्रकाश चपाईले सहजीकरण गर्नु भयको थियो । कार्यक्रम ३ वटै क्षेत्रमा गरि ८३ जना प्रारम्भिक सहकारीका प्रतिनिधिको सभागिता रहेको थियो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC