Headlines News :
Home » » नेपाल जडिबुटी ब्याबसाई संघ

नेपाल जडिबुटी ब्याबसाई संघ

Written By Jadibuti Association of Nepal on सोमवार, ९ मार्च, २०१५ | १:२५:०० PM

कार्यसमितिको कार्यकाल

यस संस्थाको सम्पूर्ण संस्थापक र साधारण सदस्यहरुले आफु मध्येबाट विधानको परिच्छेद ८ धारा ३० अनुसार निर्वाचन गरि निम्नानुसार को ११ जना पदाधिकारी भएको एउटा कार्य समिति को चयन  गर्ने छ र उक्त कार्य समितिमा यस संघको सम्पूर्ण महिला साधारण सदस्यहरु मध्ये बाट १ (एक) जना महिला सदस्यलाई यस संघको कार्य समितिले कार्य समितिको सदस्यको रुपमा मनोनयन गर्ने छ र निवर्तमान अध्यक्ष यस संघको कार्य समितिमा स्वत : पदेन सदस्य हुनको साथै अध्यक्षबाट मनोनित हुने २ जना सदस्य यस संघको कार्यसमितिमा सदस्य हुने छन् । यसरी कार्य समितिमा अध्यक्ष तथा अन्य पदाधिकारी एवं सदस्यहरु गरि सम्पूर्ण संख्या १५ हुने छ । २ (दुई) जना साधारण सदस्य मध्येबाट अध्यक्षले मनोनित गर्ने सदस्य २(दुई) यसरी निर्वाचित भएको कार्यसमितिको पदावधि ३ ( तीन) वर्षको हुनेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC