Headlines News :
Home » » सुचना ।।। सुचना ।।। सुचना ।।।

सुचना ।।। सुचना ।।। सुचना ।।।

Written By Jadibuti Association of Nepal on बुधवार, २१ सप्टेंबर, २०१६ | ९:४३:०० AM



        देशमा रहेको विभिन्न किसिमका जडिबुटी एवं अन्य लघु बन पैदावारहश्रको संरक्षण, संबर्धन एवं समुचित सदुपयोग गर्ने र यस कार्यमा सलग्न ब्यतिm  एवं संस्थाहरुको हकहित संरक्षण गदै देश विकासको कार्यमा संलग्न हुने यस संस्थाको उद्देश्य रहेकोेछ । सुर्खेत जिल्लाको भौगोलिक अवस्थालाई बिश्लेषण गरि वनजन्य उत्पादन र बजार क्षेत्रको बिकास गर्न सकिने हुदा यस क्षेत्रलाई पकेट क्षेत्रको रुपमा बिकास गर्न हावापानी,पुर्व उत्पादन,बजारको व्यबस्था समेतलाई अनुमान गरि संभाव्यता अध्ययनलाई अगाडि सारिएको हो । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC