देशमा रहेको विभिन्न किसिमका जडिबुटी एवं अन्य लघु बन पैदावारहश्रको संरक्षण, संबर्धन एवं समुचित सदुपयोग गर्ने र यस कार्यमा सलग्न ब्यतिm एवं संस्थाहरुको हकहित संरक्षण गदै देश विकासको कार्यमा संलग्न हुने यस संस्थाको उद्देश्य रहेकोेछ । सुर्खेत जिल्लाको भौगोलिक अवस्थालाई बिश्लेषण गरि वनजन्य उत्पादन र बजार क्षेत्रको बिकास गर्न सकिने हुदा यस क्षेत्रलाई पकेट क्षेत्रको रुपमा बिकास गर्न हावापानी,पुर्व उत्पादन,बजारको व्यबस्था समेतलाई अनुमान गरि संभाव्यता अध्ययनलाई अगाडि सारिएको हो ।
लेबल
- कार्याक्रमहरु (15)
- हाम्रो बारेमा (10)
- गुणस्तर (8)
- सुचना (8)
- जडिबुटी विवरण (3)
- विविध (3)
- संपर्क गर्नुहोस (3)
- खोजनुहोस् (2)
- डाउनलोड (2)
- सुर्खेत (2)
- गृह पृस्ठ (1)
- पदाधिकारी बिवरण (1)
- फोटो संग्रहालय (1)
- हाम्रो संकलन (1)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !