मिति २०७३/०३/११ गते देखी २०७३/०३/१४ गते सम्म जी.आई.जेड नेपालको सहयोगमा यस नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेतले जडिबुटीको दिगो विकास,बजारको ब्यावस्थापन, बैज्ञानीक पद्धतीको खेती प्रणाली उत्पादनमा बृद्धी सम्बन्धि किसानहरुलाइ जानकारी दीदै जडीबुटी प्रति आक्रशन बढाउनुको साथै “नेपाल जडिबुटीलाई विश्वमा चिनाउ, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउ” भन्ने मुल नारामा साथ छनौट गरीएका २३ वटा सामुदायीक बनहरुमा चिउरी ,टीमुर विषयमा सामुहीक क्षेत्रगत किसान अन्तरकृया बैठक सम्पन्न भएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !