Headlines News :
Home » » एक दिने पराम्भिक कार्यशाला गोष्ठी बिरेन्द्रनगर - सुर्खेतमा

एक दिने पराम्भिक कार्यशाला गोष्ठी बिरेन्द्रनगर - सुर्खेतमा

Written By Jadibuti Association of Nepal on मंगळवार, २ जून, २०१५ | ११:२७:०० AM

मिति २०७२–०२–१८ गते एक दिने पराम्भिक कार्यशाला गोष्ठी बिरेन्द्रनगर  सुर्खेतमा जी. आइ. जेड ले जिल्ला बन प्रमुख हेमराज बिस्ट नेपाल जडिबुटी ब्याबसायी संग का अध्यक्ष हेमराज अधिकारि को सभाप्तित्तोमा सम्पन्न गरेको छ । यस कार्यक्रममा बिषेस गरेर सुर्खेत जिल्लाको सामुदायीक बनमा पाइने जडिबुटी, जडिबुटीको सम्भाबेता ,उत्पादन,बजारको बेवस्था,उत्पादनको सम्भाबेता, जडिबुटी मा पनि बिषेस गरेर चिउरी र टिम्मुर मा बिषेस छलफल गरिएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC